युबा ज्योतिष तथा मोडेल अनिल थापाको मेरो मनको मुटु गित सार्बजनिक

काठमाण्डौँ, ४ फागुन । गायक ,मोडेल ,गितकार ,संगीतकार सबै कुरामा पोख्त युबा ज्योतिस एबम बास्तुबित अनिल थापाको नयागित मेरो मनको मुटुको भिडियो आज मात्रै सार्बजनिक भएको छ । जसमा, अम्बिका गुरुङको शब्द , राजन कार्कीको संगीत , त्यस्तै राजन कार्कीकुमारि बिकेको स्वर रहेको छ ।

दिपक राज बिस्वकर्माले ध्वनि सम्पादन गरेको यस गित अडियो ल्याब रेकर्डिङ्ग स्टुडियो अनामनगरमा रेकर्ड भएको हो । गितमा अनिल थापा संगै पुस्पा सेन्चुरीको अभिनय हेर्न सकिन्छ । मुकेश हुमागाईको छायांकन रहेको गितमा बिनोद बमको कलर /भिडियो सम्पादन त्यस्तै सोमराज तामाङ्गको कोरियोग्राफी रहेको छ । यस गितको मुजिक भिडियो लाई राहुल बराईलीले निर्देशन गरेका हुन् ।

ज्योतिस अनिल थापाका यस अघि पनि थुप्रै गित बजारमा सार्बजनिक भईसकेका छन् । उनको शब्द तथा संगीत रहेको त्यस्तै गायक निशान भट्टराई र गायिका समिक्षा अधिकारीको स्वरमा रहेको घर त् जनकपुर भने गित केहि दिन अगि मात्र सार्बजनिक भएको थियो ।

मेरो मनको मुटु

घर त् जनकपुर

प्रतिक्रिया दिनुहोस